फोटो फिचर

मदनकृष्ण श्रेष्ठको आत्म कथा सार्वजनिक

भदौ २०, काठमाडौं । बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच अर्का बरिष्ठ कलाकार हरिवंश आचार्यले उक्त आत्मकथा विमोचन गरेका हुन्