प्रदेश ७ – सुदूरपश्चिम

भदौ २७ गते दुई जिल्लामा सार्वजनिक विदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते दुई जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । थारु बाहुल्यता रहेका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा