प्रदेश २ – मधेश

सरकारी कर्मचारीलाई अर्धनग्न पार्ने १७ जना धरौटीमा रिहा

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको