प्रदेश २ – मधेश

बाराका कुन कुन दुईवटा नगरपालिकाले अझै नीति तथा कार्यक्रम र बजेट किन सार्वजनिक गर्न सकेन ?

बाराका १६ वटा पालिकामध्ये दुईवटा नगरपालिकाले अझै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न सकेका छैनन् । जीतपुरसिमरा उपमहानगरपालिका र पचरौता नगरपालिकाले जनप्रतिनिधिबीचको विवादले बजेट ल्याउन नसकेका हुन् । दुबै पालिकामा