प्रदेश २ – मधेश

माछा मार्ने क्रममा बाग्मती नदीले बगाएर बालकको मृत्यु

काठमाडौं । रौतहटको बाग्मती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर एक बालकको ज्यान गएको छ भने अर्का एकजना बेपता भएका छन्। राजदेवी नगरपालिका-९ को ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा मार्न