प्रदेश २ – मधेश

सीमा नाकामा प्रवेश गर्दा लगाइएको गाइडलाईन हटाउन माग

काठमाडौं । कोभिड–१९ को कारण लामो समयपछि खुलेको सीमा नाकामा भारतीयलाई प्रवेश गर्दा जारी गरिएको गाइडलाईन अबिलम्ब हटाउन माग गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । नागरिक समाज