पर्यटन

संक्रमण बढी देखिएको जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको आग्रह

काठमाडौं। नेपाल चिकित्सक संघले कोरोना संक्रमण बढी देखिएको जिल्लामा स्वास्थ्य संकटकाल लगाउन आग्रह गरेको छ । संघले सोमबार विज्ञप्ती जारी गरी संक्रमितको संख्या बढी रहेका कारण उपचारलाई सहज बनाउन स्वास्थ्य