पर्यटन

भेरी अस्पतालमा बीस हजार लिटर क्षमताको अक्सिजन ट्यांक निर्माण

नेपालगञ्ज । जटिल किसिमका संक्रमितको चाप बढेपछि भेरी अस्पताल नेपालगञ्जले अक्सिजनको अभावलाई पूर्ती गर्ने उदेश्यले अस्पताल कम्पाउण्डभित्रै बीस हजार लिटर क्षमताको लिक्युड अक्सिजन ट्यांक जडान गरेको छ । तिव्र रुपमा बढेको