पर्यटन

भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि भएकाे आक्रमणकाे निन्दा

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि भएको आक्रमण निकै निन्दनीय भएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ । कोरोना महामारीको समयमा ठूलो जोखिम मोलेर दिनरात बिरामीको स्वास्थ्य