काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्रलाई समाल्ने र पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी सबैको भएको बताएका छन् । गणतन्त्र दिवसको शुभकामना दिँदै नेता थापाले गणतन्त्रको हुर्मत लिने पात्रहरुलाई बदल्नु