अन्तराष्ट्रिय

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अङ्कमात्रै पाएर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको कुरा उल्लेख गरेको हो