अन्तराष्ट्रिय

लण्डन रेलमार्ग विस्फोट: घटनामा १८ जना घाइते

दक्षिण–पश्चिम लण्डनमा शुक्रबार बिहान व्यस्त समयको बेला रेलमा भएको विस्फोटलाई आतंकवादी घटनाका रुपमा हेरिएको प्रहरीले जनाएको छ। मेट्रोपोलिटन प्रहरीका सहायक कमिस्नर मार्क रोलीले विस्फोट गराइएको वस्तु इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी)