अन्तराष्ट्रिय

साउदीमा दूतावासभन्दा टाढाको क्षेत्रमा कार्यरत नेपालीका लागि राहदानीको आवेदन लिन शिविर सञ्चालन हुने

साउदीको रियाद सहरभन्दा टाढाको स्थानमा कार्यरत नेपालीहरूका लागि पायक पर्ने स्थानबाटै राहदानी सेवा प्रदान हुने भएको छ । दूतावासभन्दा टाढाको स्थानमा रहेका नेपाली श्रमिकहरूलाई राहदानी बनाउनकै लागि दूतावास धाउन समस्या