फागुन २, काठमाडौं । एजेन्सी झिँगाले ब्याक्टेरिया तथा भाइरसलगायतका जिवाणुहरु सार्ने तथ्य त विदितै छ । तर झिँगाले घातक परजीवीहरु पनि मानिसमा सार्ने तथ्य वैज्ञानिकहरुले पहिलोपटक पत्ता लगाएका छन् ।