चैत २८, काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । पूर्वराष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचार, कर छली र दुरुपयोगको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।