अन्तराष्ट्रिय

उत्तर कोरियाले कसरी विश्व राजनीति आफ्नो पक्षमा पार्न सक्यो ?

जेठ २५, काठमाडौं । बीबीसी उत्तर कोरियाका नेता किम जोङ–उन सन् २०१८ मा अन्तर्राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रमा आएका छन् । राजनीतिक वर्गमा किमले एउटा हैसियत बनाइसकेको मानिन थालेको छ ।