अन्तराष्ट्रिय

ब्रिटेनमा राजनीतिक संकट, तेस्रो मन्त्रीले पनि राजीनामा दिए

असार २६, काठमाडौं । २४ घण्टाभित्र ब्रिटेनका तेस्रो मन्त्रीले पनि राजीनामा दिएपछि प्रधानमन्त्री थेरेसा मे नेतृत्वको सरकार संकटमा परेको छ । ब्रेक्जिट मन्त्री डेभिड डेभिस, जुनियर ब्रेक्जिट मन्त्री स्टिभ बेकरले