अन्तराष्ट्रिय

जापानमा वर्षाबाट १९९ को मृत्यु

असार २९, काठमाडौं । एजेन्सी टोकियो-जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १९९ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले बुधबार सो जानकारी दिएका हुन्