अन्तराष्ट्रिय

अफगानिस्तानमा तालिबान विरोधी एकजुट भइरहेछन्, टक्कर दिन सक्लान् र ?

एजेन्सी । अफगानिस्तानमा तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा चलिरहेको युद्ध समाप्त भएको घोषणा गरेका छन् । तर अर्कोतर्फ अज्ञात स्थानबाट जारी गरिएको एक सन्देशमा अफगानिस्तानका उप राष्ट्रपति अमरुल्लाह सालेहले राष्ट्रपति