श्रीलंकामा विनाश मच्चाएपछि, चक्रवात दितवा आइतबार तमिलनाडु र पुडुचेरीको तटमा ठोक्किने बताइएको छ । बह्रतीय मौसम विभागले कुड्डालोर, नागापट्टिनम, मयिलादुथुरै, विल्लुपुरम र चेंगलपट्टु लगायत धेरै क्षेत्रहरूमा भारी वर्षा र तेज