अन्तराष्ट्रिय

चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु

हेनान । चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा