स्वास्थ्य / जीवनशैली

डा रवीन्द्र पाण्डेले किन दिए अझै ३ हप्ता लकडाउन गर्ने सुझाव ? यस्तो रहेछ कारण

काठमाडौं , जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेले अझै तीन हप्ता कडा लक–डाउन गर्न सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले आगामी तीन हप्ता विश्वको लागि निकै पीडादायी