काठमाडौं , सबै नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान परिस्थितिमा व्यक्तिहरुको स्वास्थ्योपचारको उपलब्धतामा समास्या देखिएको भन्दै