काठमाडौं , कोरोना भाइरस संक्रमण भइ वीरगञ्ज नारायणी अस्पतालको आइसोलेसन वार्डमा रहेर उपचार गराएकामध्ये थप १८ जनाले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । कोरोनाबाट निको भएर डिस्चार्ज हुनेमा