स्वास्थ्य / जीवनशैली

आज देशभर थपिए १ हजार ५१३ जना संक्रमित

काठमाडौं , मंगलबार देशभर १ हजार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ हजार ५१३ जनामा कोरोना पुष्टि भएको