स्वास्थ्य / जीवनशैली

महामारीसँग जुध्न सक्ने मनोवल उचो बनाऔं

डाडीआर उपाध्याय,· कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेको छ । काठमाडौं उपत्यका लगायत मुलुकका अन्य धेरै ठाउँमा कोरोना महामारीको संक्रमण बढेको छ । पछिल्लो समयमा आएर कोरोना संक्रमणले धेरैलाई त्रास बनाएको