पाल्पा , पाल्पाको निस्दी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।आगामी कात्तिक १ गतेसम्म अत्यवश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले जानकारी दिनुभयो