स्वास्थ्य / जीवनशैली

गण्डकीमा थपिए ९८ जना कोरोना संक्रमित

पर्वत , गण्डकी प्रदेशमा शुक्रबार थप ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितहरुको संख्या सात हजार १४५ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम