स्वास्थ्य / जीवनशैली

मन्त्रिपरिषद्‌को निर्णय: अग्रिम भुक्तानी दिएर खोप खरिद गरिने

काठमाडौं। सरकारले २० लाख डोज कोभिसिल्ड खोप सोझै खरिद गर्न सक्नेगरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले