स्वास्थ्य / जीवनशैली

आज सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइँदै

  काठमाडौं । आज सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाइँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको