काठमाडौं । नेपाल सरकारले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा