स्वास्थ्य / जीवनशैली

भारतमा तिव्र बढिरहेको कोरोना नेपाल आउने सम्भावना कति ?

वीवीसी । भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएको पुष्टि भएपछि नेपालले अवस्थालाई निगरानी गरिरहेको र त्यसलाई हेरेर थप कदम चाल्ने प्रतिक्रिया स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले दिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले