सामाजिक

‘दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा

मंसिर १, काठमाडौं । महाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ ।महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । अब