सामाजिक

काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध

काठमाडौं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के