सामाजिक

पोखरा विमानस्थलमा भ्रष्टाचार : थप ३ विषयमा अनुसन्धान बाँकी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अरु तीन छुट्टाछुट्टै भ्रष्टाचारको फाइलमाथि अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ । अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा चीनको