सामाजिक

संविधान, जनयुद्ध र ‘माछा मिठो, काँडा तीतो’ राजनीतिक नैतिकता

नेपालको समकालीन राजनीतिक विमर्शमा माओवादी जनयुद्ध र त्यसका नेतृत्वकर्ता प्रचण्डप्रति दृष्टिकोण प्रायः दुई अतिवादबीच सीमित देखिन्छ। एकातिर उनलाई केवल “१७ हजारको हत्यारा” का रूपमा चित्रित गर्दै समग्र राजनीतिक रूपान्तरणबाट अलग