विविध

उपत्यकामा आजदेखि तीन दिन पानी पर्ने

काठमाडौं, काठमाडौं उपत्यकामा आजदेखि तीन दिनसम्म लगातार पानी पर्ने मौसमविद्हरुले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा