भोलि सार्वजनिक विदा

२१ माघ २०७५, सोमबार १४:००

काठमाडौं ,  सोनाम ल्होसारको अवसरमा प्रदेश ३ को सरकारले भोलि मंगलबार विदा दिने घोषणा गरेको छ ।

 

 

सो सम्बन्धी निर्णय यही माघ ९ गतेको प्रदेश मन्त्रिस्तरीय बैठकले गरेको प्रेषित वक्तव्यमा जनाइएको छ ।