विविध

काठमाडौंमा होस्टलको छतबाट खसेर एक बालिकाको मृत्यु

साउन ३०, काठमाडौं । काठमाडौं–३१, बानेश्वरमा होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ । प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार