विविध

प्रसूति गृहमा ‘आमाको दूध भण्डार’ “ह्युमन मिल्क ब्याङ्क”

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, विश्वका झण्डै ५६ प्रतिशत नवजात शिशुहरूले जन्मेदेखि ६ महिनासम्म राम्रोसँग स्तनपान गर्न पाउँदैनन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा करिब ४४ प्रतिशत नवजातले