विविध

नवराज सिलवाल इन्टरपोलको सूचीमा ‘मोस्ट वान्टेड’

माघ ८, काठमाडौं । नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआईजी) तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका सांसद नवराज सिलवालविरुद्ध प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको छ ।