विविध

नयाँ ग्रह फेला

माघ २, काठमाडौं । (एजेन्सी) विश्वभरि पैmलिएका वैज्ञानिकको सहयोगबाट गत अप्रिलमा एउटा तारालाई परिक्रमा गरिरहेको चारवटा ग्रहसहितको परिवार पत्ता लागेको थियो ।