विविध

फेला पर्यो नेपालमा ५० वर्षअघि नै जेटबोट चलेको प्रमाण, पहिलोपटक जेटबोट चलाउने व्यक्ति को त ?

चैत २२, काठमाडौं । सप्तकोशीमा नेपाली झण्डावाल ‘पानी जहाज’ चलेको समाचार सुनेर धेरै नेपालीहरु खुशी देखिए । ३० सिटे जेटबोट सुनसरीको चतरादेखि भोजपुर, उदयपुर र धनकुटाको सिम्लेसम्म चल्न थालेको छ