विविध

काभ्रे सेवा समाजद्वारा मलेसियाकाे जेलमा रहेका जेलमा रहेका नेपालीको उद्धार

असार २९, काठमाडौं । अवैध रुपमा काम गरिरहेको अवस्थामा पक्राउ परेर मलेसियाकाे जेलमा रहेका एक नेपालीलाई काभ्रे सेवा समाज, मलेसियाले उद्धार गरेको छ । नमोवुद्ध नगरपालिका–५, कानपुरका बुद्धबहादुर तामाङलाई उद्धार