साउन ४, काठमाडौं । डोल्पामा एक जना नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्द असावधानीवश आफूले बोकेको बन्दुक पड्किएर