पर्यटन

कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा सुरक्षाकर्मीले गोली हान्‍ने अधिकार पाए

काठमाडौं , कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा पक्रनका लागि सुरक्षाकर्मीले गोली हान्‍ने अधिकार पाएका छन्। केही दिनअघि पर्सास्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेपछि प्रशासनले यस्तो कडा निर्णय गरेको हो। पर्सास्थित