काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै, सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ रहनुभएकाे छ । त्यस्तै, गण्डकी प्रदेश