फागुन २, काठमाडौं । रौतहटको बृन्दावन नगरपालिकाको कार्यालयमा स्थानीयवासीले ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २१ राण्ड अश्रुग्यास प्रहार गरेको छ । नगरपालिकाको कार्यालय ५ किलोमिटर टाढा हर्षाहा चोकमा सार्ने