यस्तो छ उपत्यकाको नयाँ निषेधाज्ञा नियम

  २०७८ असार ६ प्रकाशित २१:१८        Hari Krishna Khatiwada
  • माओवादी केन्द्र अर्घाखाँचीद्वारा फ्रन्टलाइनमा खटिनेहरूलाई स्वास्थ्य सामग्री प्रदान

      २०७८ असार ६ प्रकाशित १३:१९        Hari Krishna Khatiwada

    अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अर्घाखाँचीले कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । केन्द्रका नेता ठाकुर कुमार बिकले सो स्वास्थ्य सामग्री विभिन्न क्षेत्रलाई उपलब्ध गराएका हुन् । कोरोनाका चुनौतीकाबीच फ्रन्ट लाइनमा रहेर खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अर्घाखाँचीका पत्रकारहरुलाई स्वास्थ्य समस्या नहोस् भन्दै ती सामग्री प्रदान गरेको नेता

  • उपत्यकामा निषेधाज्ञा लम्बिने सम्भावना

      २०७८ असार ६ प्रकाशित १०:३५        Hari Krishna Khatiwada

    काठमाडौं  ।  पछिल्लो पटक उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा सकिनै लाग्दा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा लम्ब्याउने निस्कर्षमा पुगेको बुझिएको छ ।यसले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने भएको हो । यद्यपि, आगामी निषेधाज्ञा खुकुलो हुनेछ । त्यसका लागि प्रजिअहरूको बैठक आइतबार दिउँसो बस्दैछ ।उपत्यकामा थप आर्थिक क्षेत्र सञ्चालन गर्न दिने तयारी थालिए

  • संक्रमणको हब बनेको बाँके सामान्य बन्दै

      २०७८ असार ६ प्रकाशित १०:१८        Hari Krishna Khatiwada

    बाँके।  एक किसिमले भाइरसका कारण असामान्य भएको नेपालगञ्ज अस्पताल हाल सामान्य अवस्थामा फिरेको छ । अस्पतालमा हाल सत्तरीको हाराहारीमा  बिरामी  उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले बताएको छ । उनका अनुसार बाँकेमा कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना

  • आयरल्यान्ड सरकारले दियो नेपाललाई स्वास्थ्य सामग्री

      २०७८ असार ४ प्रकाशित १३:४५        Hari Krishna Khatiwada

    काठमाडौं ।  आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य  सामग्री उपलब्ध गराएको  छ । सो सामग्रीहरू युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत उपलब्ध गराइएका हुन् । सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण भएको थियो । सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले  बुझेका हुन् । आज हस्तान्तरण