काठमाडौं ,सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीले लामो चार महिना सम्मको लकडाउन र पछिल्लो पटक जारी निषेधाज्ञाले सार्वजनिक यातायात क्षेत्रमा धेरै प्रभाव परेको बताउनु भएको छ